×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैते दशैंमा सार्वजनिक विदा !

LAXMI SUNSIRE
GLOBAL IME BANK

चैते दशैंमा सार्वजनिक विदा !

Artha Sarokar

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चैते दशैंमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको  छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै  (चैते दसैँ) को अवसरमा वैशाख ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो । चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी