
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हुन्डी कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर, तवारख देवान र उमेश शर्मालाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागि जाँच गर्दा उनीहरूको सो रकमसहित फेला पारेको हो । उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्