
काठमाडौं । काठमाडौं उपत्यमा ठुलो हुरि बतास आएको छ । बिहीबार राती ९ बजेर १० मिनेटदेखि काठमाडौंमा चर्को हुरिबतास शुरु भएको छ । हुरिबतास आएपछि ठाउँ ठाउँमा बिजुली गएको छ भने हुरीका कारण सर्वसाधरण त्रसित बनेका छन् । पछिल्लो अपडेटअनुसार हुरीका कारण कुनै मानवीय क्षति नभएपनि थुप्रै ठाउँमा बिजुलीका पोलहरु ढलेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्