×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा चर्को हुरिबतास, पोल ढल्दा बत्ती गयो ! स्थानीय त्रसित

GLOBAL IME BANK

काठमाडौंमा चर्को हुरिबतास, पोल ढल्दा बत्ती गयो ! स्थानीय त्रसित

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं । काठमाडौं उपत्यमा ठुलो हुरि बतास आएको छ । बिहीबार राती 
९ बजेर १० मिनेटदेखि काठमाडौंमा चर्को हुरिबतास शुरु भएको छ । हुरिबतास आएपछि ठाउँ ठाउँमा बिजुली गएको छ भने हुरीका कारण सर्वसाधरण त्रसित बनेका छन् । पछिल्लो अपडेटअनुसार हुरीका कारण कुनै मानवीय क्षति नभएपनि थुप्रै ठाउँमा बिजुलीका पोलहरु ढलेका छन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: