
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले मूल्य समायोजनपछिको भाउ प्रतिकित्ता १ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ । सोहि आधारमा आजको कारोबार खुल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्