×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले मूल्य समायोजनपछिको भाउ प्रतिकित्ता १ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ । सोहि आधारमा आजको कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: