Skip to content
LAXMI SUNRISE BANK

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर, माग्यो ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सिनियर सिस्टम एनालिस्टरसिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्टरडेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र सपोर्ट एक्जेक्युटिभरसिस्टम एनालिस्ट ५ जना माग गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरूले १४ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK