
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ई-सेवाले कर्मचारीको माग गरेको छ । कम्पनीले १७ स्थानका लागि २६५ जना कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौँडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना कर्मचारीको माग गरेको हो । योग्य आवेदकले १० दिन भित्र आफ्नो बायोडाटा मेल गर्न कम्पनीले आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्नेछन् । घरमै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्