×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ई-सेवाले माग्यो १७ स्थानका लागि ठुलो संख्यामा कर्मचारी, घरमै बसेरसमेत काम गर्न सकिने (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ई-सेवाले माग्यो १७ स्थानका लागि ठुलो संख्यामा कर्मचारी, घरमै बसेरसमेत काम गर्न सकिने (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ई-सेवाले कर्मचारीको माग गरेको छ । कम्पनीले १७ स्थानका लागि २६५ जना कर्मचारी माग गरेको हो । कम्पनीले  काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौँडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना कर्मचारीको माग गरेको हो । योग्य आवेदकले १० दिन भित्र आफ्नो बायोडाटा मेल गर्न कम्पनीले आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्नेछन् । घरमै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी