Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर, माग्यो ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले  सहायक महाप्रबन्धक एकसहित सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK