
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारीको माग गरेको छ । बोर्डले नासू वा पाँचौ तह सरहका लागि ४४ जना कर्मचारी माग गरेको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरिएको पनि जनाएको छ । बोर्डका अनुसार २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् भने इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्