
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ४१ लाख ५ हजार रुपैयाँ मात्र कमाएको थियो ।
कम्पनीका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी बढेर २० करोड ९१ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ७२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । चैत मसान्तसम्म कम्पनीको निक्षेप संकलन र कर्जा लगानीमा पनि सुधार भएको छ ।
निक्षेप १ अर्ब ५ करोड रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि २ अर्ब ४२ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्