Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयरमा मुल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मुल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा मुल्य समायोजन भएको हो । 
नेप्सेले समायोजनपछि लघुवित्तको भाउ प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको छ । गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो । सोहि आधारमा आज आइतबारको कारोबार खुल्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK