×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय !

GLOBAL IME BANK

१६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय !

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । उक्त बैठकले बैशाख १६ गतेबाट निषेधाज्ञा गर्ने निर्णय गर्न सक्ने बताइएको छ । यद्यपि निर्णयको टुंगो केहिबेरमा लाग्ने बताइएको छ । 
आइतबार बसेको सीसीएमसीको बैठकले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो । संयुक्त बैठक अघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: