
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । उक्त बैठकले बैशाख १६ गतेबाट निषेधाज्ञा गर्ने निर्णय गर्न सक्ने बताइएको छ । यद्यपि निर्णयको टुंगो केहिबेरमा लाग्ने बताइएको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो । संयुक्त बैठक अघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्