
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले कोरोना महामारीकाबीचमा पनि खुद नाफा ७५.५८% वृद्धि गरी १ अर्ब ८० रुपैयाँ भन्दा बढी कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा सुधार गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोडरुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै वितरण योग्य नाफा पनि १ अर्ब नजिक रहेको छ भने प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २४ पैसाले बढेर १७ रुपैयाँ ३७ पैसा पुगेको छ ।
बैंक चैतसम्ममा ९ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । सञ्चित कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्