Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK