Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । बैंकको चैत २५ गते १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो भने फाइनान्स कम्पनीको आज (चैत २६ गते) मात्रै ८ प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK