×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत, कुन कम्पनीको कति ?

GLOBAL IME BANK

सिद्धार्थ बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत, कुन कम्पनीको कति ?

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । बैंकको चैत २५ गते १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो भने फाइनान्स कम्पनीको आज (चैत २६ गते) मात्रै ८ प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: