
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता र गुडविल फाइनान्सको ६ लाख ७२ हजार कित्ता गरी कुल १० लाख ५४ हजार २३३ दशमलव ६० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्