×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के छ लकडाउन सिजन २ को तयारी ? विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु बन्द गर्न सिफारिस…

GLOBAL IME BANK

के छ लकडाउन सिजन २ को तयारी ? विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु बन्द गर्न सिफारिस…

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहर बढेको भन्दै २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै मन्त्रालयले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको पनि जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: