
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्याँसको खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह गरिएको छ। नेपाल एलपी ग्याँस उद्योग संघले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा आपूर्ति प्रभावित हुने भन्दै आफूसँग भएको खाना पकाउने ग्याँसको खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह गरेको हो । एलपी ग्याँस सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार संघलाई पत्राचार गरेको थियो । सोहीअनुसार संघले उपभोक्तालाई खाली सिलिन्डर यथाशीघ्र भर्न आग्रह गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्