×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरे नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समता लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरे नियुक्त

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा डा. मदन घिमिरे नियुक्त भएका छन् । कम्पनीको वैशाख २ गतेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी घिमिरेलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । 
साविकको घरेलु लघुवित्त र समता लघुवित्त मर्जर प्रकृया सम्पन्न गरी वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । मर्जरपश्चात गठित सञ्चालक समितिको बैठकले साविकको समता लघुवित्तका सीइओ घिमिरेलाईनै मर्जरपश्चात बनेको समता लघुवित्तको सीइओको जिम्मेवारी दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: