
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । महालक्ष्मी विकास बैंकले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापत हकवालालाई हस्तान्तरण गरेकाे छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगकाे सहकार्यमा उक्त बीमा कार्यक्रम संचालन गरिरहेकाे छ । बैंककाे पालुङस्थित शाखा कार्यालयले म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई प्रदान गरेकाे हाे ।
थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्ध जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरेका थिए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्