×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबुलकार चैत्र २५ गतेदेखि ६ दिनका लागि बन्द हुँदै, यस्तो छ कारण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मनकामना केबुलकार चैत्र २५ गतेदेखि ६ दिनका लागि बन्द हुँदै, यस्तो छ कारण !

Artha Sarokar

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकारको सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार Bull Wheel Bearing नयाँ फेर्नुका साथै Bull Wheel र अन्य मर्मत संभारको लागि Doppelmayr, Austria बाट आउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । 
उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी