
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो । कम्पनीले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेकाले वैशाख २ गतेसम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ । अनलाइनबाटै पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्