NABIL AD
Civil Bank

मेरो माइक्रोफाइनान्समा ६ पदका लागि खुल्यो रोजगार, अनलाइनबाटै आवेदन दिन सकिने (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो । कम्पनीले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेकाले वैशाख २ गतेसम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ । अनलाइनबाटै पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal