×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आचार्य निर्विरोध निर्वाचित

PRIME CA
GLOBAL IME BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आचार्य निर्विरोध निर्वाचित

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारणसभामा शेयरधनीको तर्फबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएकी हुन् । हाल कम्पनीको सञ्चालक समिति अध्यक्ष श्याम प्रसाद साह र सञ्चालकहरु किशोरी साह, शिव प्रसाद साह, मनोज कुमार साह, मन्दिरा आचार्य र स्वतन्त्र सञ्चालमा केशवराज आचार्य रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: