Skip to content
LAXMI SUNRISE BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आचार्य निर्विरोध निर्वाचित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारणसभामा शेयरधनीको तर्फबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएकी हुन् । हाल कम्पनीको सञ्चालक समिति अध्यक्ष श्याम प्रसाद साह र सञ्चालकहरु किशोरी साह, शिव प्रसाद साह, मनोज कुमार साह, मन्दिरा आचार्य र स्वतन्त्र सञ्चालमा केशवराज आचार्य रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK