
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा लगानीकर्ताले न्यूनतम ८०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकखरिद नगरेको खण्डमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्