×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले ल्यायो नयाँ वर्ष अवसरमा दराजमा सामान किन्दा १५ सय रुपैयाँसम्मको क्यास ब्याक योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकले ल्यायो नयाँ वर्ष अवसरमा दराजमा सामान किन्दा १५ सय रुपैयाँसम्मको क्यास ब्याक योजना

Artha Sarokar

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभअवधिमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा चैत २९ गते देखि बैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजारसम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने छन् ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी