×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल बैंकले ल्यायो ‘Nabil Gen- N एकाउन्ट’ योजना, दुई जीबी डाटा प्याकेजको विशेष सुविधा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकल लिमिटेडले कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहकहरुको माग तथा समय सापेक्ष सेवा दिने हेतुलेल्याएको थियो । ‘Nabil Gen- N एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गरिएको विश्वास बैंकले लिएको छ ।
यसमा NTC/NCell 2GB डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ । यस बचत खाताको लोकप्रियताका कारण बजारमा यस प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की ‘Nabil Gen- N एकाउन्ट’ खोलि यस खाताको लाभ लिई ढुक्क हुन समेत बैंकले आग्रह गरेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: