
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई १७.८९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बिहान बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालय र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष २२% बोनस सेयर र १.१६% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्