
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैंकको वैशाख १३ गते सम्पन्न संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

Live on
Listen to live radio.
अर्थ सरोकार


प्रतिक्रिया दिनुहोस्