Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK