Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त

अर्थ सरोकार

  • र्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK