×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त

GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • र्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: