Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सले वैशाख १३ गतेबाट ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्दै, न्यूनतम मूल्य कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख १३ गतेबाट संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १२०० रुपैयाँमा ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको हो । 
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने जेठ १६ गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ नक्साल, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK