Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा नेपाल बैंकको एक करोड बढी कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बोनस र हकप्रद सेयर गरी कूल एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको एक करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK