×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

नेपाल बैंकको एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा नेपाल बैंकको एक करोड बढी कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बोनस र हकप्रद सेयर गरी कूल एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको एक करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: