×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको नगद लाभांश लगानीकर्ताको डिम्याट खातामा, नपाउनेले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्स्योरेन्सको नगद लाभांश लगानीकर्ताको डिम्याट खातामा, नपाउनेले के गर्ने ?

Artha Sarokar

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्ताको खातामा २% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले गत चैत १६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको खातामा नगद जम्मा गरिदिएको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको छ । नगद लाभांश खातामा नआएका लगानीकर्तालाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न कम्पनीले भनेको छ । अपडेट गरेपछि लाभांश पठाइने पनि कम्पनीले जनाएको छ ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी