×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको १२२औं एटिएम आउटलेट पुतलिसडकमा, सिइओद्धारा उद्घाटन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल एसबिआई बैंकको १२२औं एटिएम आउटलेट पुतलिसडकमा, सिइओद्धारा उद्घाटन

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । यस बैंकले ८८ शाखा, १९ एक्स्टेनस्न काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: