
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपाल एसबीआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाट्न गरेको छ । नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उद्घाटन् गरिएकाे हाे ।
उक्त समारोहमा बैंकका सल्लाहकार छविराज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । यस बैंकले ७७ शाखा, १९ एक्सेन्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्