NABIL AD

नेपाल एसबीआई बैंकको एटीएम अब दरबारमार्गको अन्नपूर्ण एटिएम लाउन्जमा पनि, १२२ स्थानमा एटिएम सेवा

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपाल एसबीआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाट्न गरेको छ । नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उद्घाटन् गरिएकाे हाे ।
उक्त समारोहमा बैंकका सल्लाहकार छविराज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । यस बैंकले ७७ शाखा, १९ एक्सेन्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal