×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ्ग सेसनमा बढ्यो नेप्से

GLOBAL IME BANK

प्रि ओपनिङ्ग सेसनमा बढ्यो नेप्से

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ११.३१ अंकले बढेर  २६७३.२४ बिन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि २.४० अंक बढेको छ ।
सो सेसनमा ४१ कम्पनीको ७३ लाख ४० हजार ७३ रुपैयाँ बराबरको १२ हजार ४४३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयर मूल्य रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: