×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबार सेयर बजार बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज आइतबार सेयर बजार बन्द हुने भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज परेपछि सेयर बजार बन्द हुने भएको हो । सरकारले सार्वजनिक विदा दिएसँगै नेप्सेसहित ब्रोकर कार्यालयहरु पनि आइतबारका लागि बन्द हुने भएका हुन् । बिहीबार नेप्सेमा २.७४ अंकको वृद्धिसहित २६७४.३५ बिन्दुमा पुगेर नेप्से बन्द भएको थियो । जुन नेप्सेमा हालसम्म कायम भएको दोस्रो ठूलो उच्च बिन्दु हो । यस्तै आज बैंकहरु पनि खुला रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: