×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ५ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत

GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ५ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत अर्थात् ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९ दशमलव ५ प्रतिशत अर्थात् ५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: