
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २०७८ सालको पहिलो कारोबार अर्थात् बिहिबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । आज नेप्से परिसूचक झन्डै २१ अंकले बढेर २ हजार ७३५.४० बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यस अवधिमा नेप्सेमा ५२ कम्पनीको २ हजार ११३ कित्ता सेयर ७१ लाख ७९ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । पछिल्लो समय नेप्सेले सुधारको बाटो समातेसंगै लगानीकर्ता भने उत्साहित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्