×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ सालको पहिलो कारोबार : प्रि ओपनिङ सेसनमा नयाँ उचाइमा नेप्से परिसूचक, लगानीकर्ता उत्साहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२०७८ सालको पहिलो कारोबार : प्रि ओपनिङ सेसनमा नयाँ उचाइमा नेप्से परिसूचक, लगानीकर्ता उत्साहित

Artha Sarokar

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । २०७८ सालको पहिलो कारोबार अर्थात् बिहिबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । आज नेप्से परिसूचक झन्डै २१ अंकले बढेर २ हजार ७३५.४० बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यस अवधिमा नेप्सेमा ५२ कम्पनीको २ हजार ११३ कित्ता सेयर ७१ लाख ७९ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । पछिल्लो समय नेप्सेले सुधारको बाटो समातेसंगै लगानीकर्ता भने उत्साहित बनेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी