
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबाको दोस्रो दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १६.७३ अंकले बढेर २ हजार ७१६ दशमलव २४ बिन्दुमा पुगेको छ ।
यस्तै सो सेसनमा आज ४८ कम्पनीको ९ हजार ४१७ कित्ता सेयर १ करोड २ लाख ३३ हजार ५३३ रुपैयाँमा खरीद बिक्री भएको छ ।
जसमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्