NABIL AD
Civil Bank

नेप्से उकालो लाग्ने क्रम जारी, प्रि-ओपनिङ्ग सेसनमा १६.७३ अंकले बढेको बजार २ हजार ७१६ दशमलव २४ बिन्दुमा कायम

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबाको दोस्रो दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १६.७३ अंकले बढेर २ हजार ७१६ दशमलव २४ बिन्दुमा पुगेको छ ।
यस्तै सो सेसनमा आज ४८ कम्पनीको ९ हजार ४१७ कित्ता सेयर १ करोड २ लाख ३३ हजार ५३३ रुपैयाँमा खरीद बिक्री भएको छ ।
जसमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal