
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबारबाट एनआइसी एसिया बैंकले ९७ हजार ७०६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यो सेयरमा वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने नागरिक लगानी कोषको सेयरमा न्यूनतम १४ सय ५५ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सो सेयरमा बोलपत्र पेश गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्