
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआईसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ७ वटै प्रदेशका लागि ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । बैंकले योग्य तथा इच्छुकहरुलाई अप्रिल १८ तारिख भित्र आवेदन दिन भनेको छ । आवेदन दिनको लागि न्युनतम ५० प्रतिशत अंक वा न्युनतम २.५ सीजिपीए ल्याई ब्याचलर्स तहसम्म उतिर्ण गरेको हुनु पर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्