
- अर्थ सरोकार सम्बाददाता
कैलाली । निर्धन उत्थान लघुवित वित्तीय संस्था लिमिटेडमा रहेको एक मात्र कर्मचारी युनियन प्रदेश न ७ सुदूरपश्चिम कर्मचारी समितिको अधिवेशन आज चैत्र २१ गते सम्पन्न भएको छ । निवर्तमान प्रदेश कमिटी अध्यक्ष अजय रसायलिको अध्ययक्षता, केन्द्रीय समिती अध्यक्ष भोजबहादुर लामिछानेको प्रमुख आतिथ्यता, बरिष्ठ उपाध्यक्ष महेन्द्र चौधरीको विशिष्ट आतित्यथा, निर्धन उत्थान लघुवित्त क्षेत्रीय प्रमुख गोकर्ण उपाध्य्याय, केन्द्रिय समिती महासचिव कुशलबाबु नेपालको वरिष्ठ आथित्यता, केन्द्र समिती सचिब जिबु प्रकाश सुवेदी, केन्द्रिय समिती सचिब बखत रावल, केन्द्रिय समिति कोषाअध्ययक्ष कृष्ण राना (स्ट्रगल), केन्द्रिय सदस्य विशाल भुसाल, पुर्ब केन्द्रिय सदस्य सन्तोष आचार्य, क्षेत्रीय समिती ५ का पुर्ब अध्यक्ष शकर पाण्डेलगायत विभिन्न शाखा प्रमुख, पुर्व कर्मचारी समितिमा आबद्ध ब्यत्तिहरुको आतित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।
सुदुरपश्चिमको कैलाली जिल्लाको अतरियामा भएको अधिवेशनबाट छत्र बहादुर भण्डारीको अध्यक्षमा ११ सदस्यीय सुदुरपश्चिम प्रदेश समिती गठन भएको छ । छैठौं अधिवेशनमा सर्बसहमतिमा अध्यक्ष चयन भएका भण्डारी निवार्तमान समितिका सचिव रहेका थिए । यस्तै उपाध्यक्षमा दिब्यश्वर अवस्थी, सचिवमा लोकेश अधिकारी, सह-सचिवमा परेकराज सन्जाल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद रेग्मी सदस्यहरु नरेन्द्र बहादुर थापा, चिन्टु सिह, राम बहादुर खडका, धनबहादुर सहकारी , मन्जु पङेनी, चन्द्र शेखर बोहोरा रहेका छन् । कार्यक्रममा वक्ताहरुले आगामी दिनमा अझ कर्मचारी समितिलाइ मजबुत बनाएर समग्र कर्मचारीको हकहितपूरा गर्न लागिपर्न नयाँ निर्बाचित पदाधिकारी तथा सदस्यमा सफल कार्यकाल को शुभकामना व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्