×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पार्टी प्यालेसपनि वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय, विवाहको तयारी गरिरहेकाहरु समस्यामा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको प्रकोप बढेको भन्दै यस्तो निर्णय गरिएको हो । शिक्षण संस्थासहित रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो । यता पार्टी प्यालेस बन्द हुँदा विवाहको तयारी गरिरहेकाहरुलाई समस्या परेको छ भने सिनेमा बन्द हुँदा चलचित्र क्षेत्रलाई पनि ठुलो समस्या परेको छ । जिमखाना र रंगशाला बन्द हुँदा पनि धेरै जना प्रभावित हुने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: