×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले ग्राहकले दराजमा विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र कम्पनीबीच ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान दिने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको हो ।
यस सम्झौता अन्तर्गत एनएमबि बैंकका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी