×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंक लिमिटेडको नयाँ वर्षमा अफरै अफरको बहार, ग्राहकहरुले कहाँ कति छुट पाउँछन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसंग द्विपक्षीय समझदारी भएको जनाएको छ ।
उक्त छुटहरुको लागी बैंकले दराजसंग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा एक हजार पाँच सयसम्म छुट पाउनेछन् ।
हालको प्रदुषण र कोभिडको परिवेशलाईसमेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि गर्ने तथा समुदाय स्तरमा सर्वसाधारण सबैले मुलधारको बैंकिङ्ग महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याएको छ । बैंकले हाल १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: