
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । कोरोनाका लक्षणहरु कम हुँदै गएका छन् ।
उहाँहरुको शनिवार दिउँसो १ बजेदेखि यस नर्भिक अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्