
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेपछि शुक्रबारबाट बन्द गरिएको हो । पशुपतिनाथ, गुह्येश्वरीलगायतका मन्दिरमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्