
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको सचिवमा हरि प्रसाद जोशी निर्वाचित भएका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो प्रमुख जोशी रेडियो धनगढीका कार्यकारी निर्देशकसमेत हुन् । बुधबार सम्पन्न मतदानको परिणामअनुसार जोशीले आफ्ना प्रतिद्वन्द्वी नरेन्द्रसिंह कार्कीलाई पराजित गरेर सचिव पदमा निर्वाचित भएका हुन् । सुदूरपश्चिममा बुधवार १ हजार ६५ मत खसेको थियो ।
नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत बुधवार तीनै तहको निर्वाचन सम्पन्न भएको थियो । यस्तै महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्