
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सिटौलालाई अध्यक्षमा चयन गरेको हो । उनी बैंकका स्वतन्त्र सञ्चालक हुन् । गत चैत २३ गते सिटौला बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्