×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुलाई दियो सम्पत्ति शुद्धिकरण सम्बन्धि १ दिने तालिम

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुलाई दियो सम्पत्ति शुद्धिकरण सम्बन्धि १ दिने तालिम

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । तालिम कार्यक्रम चैत्र २० गते शुक्रबार सम्पन्न भएको हो । तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रदान गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: